प्रधानसेनापति र मित्रराष्ट्र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका महामहिम राजदुतबीच शिष्टाचार भेटवार्ता

१. मिति २०७१ बैशाख ९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग मित्रराष्ट्र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका महामहिम राजदुत Mr. Kim Yong Hak  ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त अवसरमा वहांले नेपाली सेनाको उच्च मुल्याङ्कन गर्नुहुंदै दुई देशबीचको सम्बन्धको विषयमा चर्चा गर्नु भएको थियो ।