सैनिक सामग्रीको केही खेप नेपाल प्रवेश

मित्रराष्ट्र भारत र नेपाल वीच हुँदै आएको सैनिक सामग्रीहरुको आयत प्रक्रिया अनुरुप विगतमा भएको सहमति अनुसार पाईप लाईनमा रहेका तालिमको लागि समेत आवश्यक पर्ने विभिन्न हतियारहरुको गोलीगठ्ठा र तालिम तथा बम डिस्पोजल कार्यको लागि आवश्यक पर्ने विष्फोटक पदार्थहरु (Accessories सहित) को केहि खेप सामग्रीहरु आज मिति २०७१ जेष्ठ ३१ गते नेपाल आईपुगेको छ ।