प्रधानसेनापति र संयुक्त राष्ट्र संघको Resident Coordinator Mr. Jamie McGoldrick बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७१ आषाढ १२ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग काठमाण्डौंस्थित संयुक्त राष्ट्रसंघका Resident Coordinator Mr. Jamie McGoldrick ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटघाटका अवसरमा नेपाल र संयुक्त राष्ट्रसंघवीचको द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।