प्रधानसेनापति र संघीय गणतन्त्र जर्मनीका महामहिम राजदुतवीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७१ आषाढ १० गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग आप्mनो कार्यकाल पुरा गरी स्वदेश फर्कन लाग्नु भएका नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदुत Mr. Frank Meyke ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटघाटका अवसरमा नेपाल र जर्मनीवीचको द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।