प्रधानसेनापतिसंग शिष्टाचार भेटवार्ता

१. काठमाण्डौमा संचालन भईरहेको नेपाल—भारत द्धिपक्षिय परामर्श समुहको सुरक्षा (Nepal-India Bilateral Consultative Group Meeting on Security Issues) सम्बन्धी २ दिने बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनु भएकाMinistry of External Affairs sf Joint Secretary (North) Mr Abhay Thakur ले आज मिति २०७१ आषाढ २२ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 

२. उक्त अवसरमा नेपाली सेना र भारतीय सेनावीच रहँदै आएको आपसी सहयोग तथा द्धिपक्षिय पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।