प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.संग भारतीय सेनाका Lieutenant General Balbir Pama, SM, VSM को भेटवार्ता

१.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.संग भारतीय सेनाकाLieutenant General Balbir Pama, SM, VSM, Director General of Recruiting and Colonel of Regiment 3 Gorkha Rifles ले आज मिति २०७१ असार २३ गते जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२.    उक्त अवसरमा नेपाली सेना र भारतीय सेनावीच रहँदै आएको आपसी सहयोग तथा द्धिपक्षिय पारस्परिक सम्बन्धका बिषयमा कुराकानी भएको थियो ।