प्रधानसेनापति र Republic of Korea का महामहिम राजदुतवीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७१ श्रावण ०९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग काठमाण्डौंस्ति  Republic of Korea राजदुतावासका महामहिम राजदुत Mr. Choe Yong-jin ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटघाटका अवसरमा नेपाल र कोरिया वीचको द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।