विश्व भू–संरक्षण दिवसको अवसरमा सैनिक श्रीमती संघद्घारा बृक्षारोपण सम्पन्न

१. आज मिति २०७१ श्रावण २१ गते श्री सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रोहिणी राणाको प्रमुख आतिथ्यमा पशुपतिको विश्वरुपा मन्दिर परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 
२. विश्व भु–संरक्षण दिवसको अवसर पारी उक्त संघका पदाधिकारीहरुको उपस्थितिमा संघले विभिन्न जातका करिव ५३१ वटा विरुवाहरु बृक्षारोपण गरिएको थियो ।