प्रधानसेनापति र फ्रान्सका महामहिम राजदुतवीच भेटवार्ता

१. आज मिति २०७१ आश्विन ०७ गते प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग काठमाण्डौस्थित फ्रान्सका महामहिम राजदुत Mrs. Martine Bassereau ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटघाटका क्रममा प्रधानसेनापति महारथी श्री राणा र फ्रान्सका महामहिम राजदुतवीच द्धिपक्षिय आपसी हितका बिषयमा छलफल भएको थियो ।