प्रधानसेनापति र भारतीय सैनिक सहचारीबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७१ भाद्र ३१ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग काठमाण्डौस्थित भारतीय राजदुतावासमा कार्यरत सैनिक सहचारी  Col Man Raj Singh Mann ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटघाटका क्रममा प्रधानसेनापति महारथी श्री राणा र भारतीय सैनिक सहचारीवीच द्धिपक्षिय आपसी हितका बिषयमा छलफल भएको थियो ।