नेपाली सेनाद्वारा खाद्यान्न ढुवानीमा सहयोग

हुम्ला र बाजुरा जिल्लामा बिद्यमान खाद्यान्न संकट समाधान गर्न तथा बडा दशैंको महत्वलाई समेत दृष्टिगत गरी नेपाली सेनाले सैनिक जहाज (स्काई ट्रक) बाट २८,००० के.जी. चामल तथा २०,००० के.जी. नुन गरी जम्मा ४८,००० के.जी. खाद्य सामग्रीहरु कर्णाली अञ्चलका बिभिन्न जिल्लाहरुमा ढुवानी गरिएको यसै बिज्ञप्ती मार्फत जानकारी गराईन्छ ।