प्रधानसेनापति र नेपालका लागि New Zealand का गैर आवासीय महामहिम राजदुत Mr. Grahame Marton बीच भेटवार्ता

१. आज मिति २०७१ कार्तिक २५ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग भारतको नयां दिल्ली स्थित New Zealand High Commission का महामिहम High Commissioner तथा नेपालका लागि गैर आवासीय राजदुत Mr. Grahame Morton बीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।   

२. उक्त भेटघाटका क्रममा द्धिपक्षिय आपसी हित तथा नेपाल र New Zealand बीच रहंदै आएको पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।   

३. उक्त भेटवार्ताका अवसरमा New Zealand High Commission का Defence Advisor, Air Commodore Shaun Clarke को समेत उपस्थिती रहेको थियो।