प्रधानसेनापति र नेपालका लागि ईजरायली राजदुत Mr. Yaron Mayer बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७१ कार्तिक २८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग काठमाण्डौस्थित ईजरायली राजदुत महामहिम Mr. Yaron Mayer ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ।  

२. उक्त भेटघाटका क्रममा प्रधानसेनापति र ईजरायली राजदुत वीच द्धिपक्षिय आपसी हितका बिषयमा छलफल भएको थियो।