प्रधानसेनापति र मित्रराष्ट्र अमेरिकाको Assistant Secretary of State of South and Central Asian Affairs, Ms Nisha Desai Biswal बीच भेटवार्ता

१. आज मिति २०७१ मंसिर ११ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग मित्रराष्ट्र अमेरिकाको Assistant Secretary of State of South and Central Asian Affairs, Ms Nisha Desai Biswal बीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।
   
२. उक्त भेटघाटका क्रममा द्धिपक्षिय आपसी हित तथा नेपाल र अमेरिकाबीच रहंदै आएको पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।   

३. उक्त भेटवार्ताका  अवसरमा काठमाण्डौं स्थित अमेरिकी राजदुतावासका महामहिम राजदुत Mr Peter W Bodde को समेत उपस्थिति रहेकेा थियो।