प्रधानसेनापति र जर्मनीका महामहिम राजदुतवीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७१ मंसिर १८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग काठमाण्डौस्थित Embassy of the Federal Republic of Germany का नवनियुक्त राजदुत महामहिम Mr. Matthias Mayer  ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटघाटका अवसरमा नेपाल र जर्मनीवीचको द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।