प्रधानसेनापति र ICRC का Head of Delegation बीच भेटवार्ता

१.    आज मिति २०७१ मंसिर २३ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग काठमाण्डौस्थित International Committee of the Red Cross (ICRC)  का Head of Delegation, Mrs. Dragana Kojic बीच जंगी अड्डामा शिष्टाचार भेटावर्ता भएको छ । 

२.    उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति र ICRC का Head of Delegation, Mrs. Dragana Kojic बीच अन्तर्राष्ट्रिय मानवीय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकारका विषयहरुमा द्धिपक्षिय छलफल भएको थियो ।