प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्यार्नी चिन्ह प्रदान

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मिति २०७१ फाल्गुन १४ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी विनोद कुमार श्रेष्ठलाई आज मिति २०७१ फाल्गुन १८ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. साथै, पदोन्नती हुनु भएका उपरथी विनोद कुमार श्रेष्ठलाई श्री सुदूर पश्चिम पृतनाको पृतनापतिमा पदस्थापन गरिएको छ ।