ध्यानाकर्षण

१. आज मिति २०६७ कार्तिक १८ गते बिभिन्न संचारमाध्यमहरुबाट प्रतिवन्धित औषधि ओसारपसारमा नेपाली सेनाको अधिकृतको संलग्नता भएको भनि प्रकाशित तथा प्रशारित समाचारप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ । २. समाचारहरुमा प्रकाशित तथा प्रसारित भए अनुसारका क्याप्टेन रोहित शाह नाम गरेको सैनिक अधिकृत नेपाली सेनामा कार्यरत नरहेको व्यहोरा यसै विज्ञप्तिमार्पmत जानकारी गराईन्छ ।