प्रधानसेनापति र Embassy of the Russian Federation का महामहिम राजदुत Dr. Sergey Vasilievich Velichkin बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ जेष्ठ १७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग काठमाण्डौस्थित Embassy of the Russian Federation का महामहिम राजदुत Dr. Sergey Vasilievich Velichkin  ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटघाटका अवसरमा नेपाल र रसियाबीचको द्विपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धमा छलफल भएको थियो ।