नेपाली सेनालाई मेडिकल उपकरणहरु हस्तान्तरण

१.     आज मिति २०७२ आषाढ २० गते नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा एक समारोहका बिच टर्कीको कन्सुलेट जनरल मार्पmत मित्रराष्ट्र टर्की सरकारको त्गचपष्कज   ऋय(इउभचबतष्यल बलम म्भखभयिऊभलत ब्नभलअथ ९त्क्ष्प्ब्० नामक संस्थाद्धारा नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त मेडिकल उपकरणहरुको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।


२.    त्गचपष्कज ऋय(इउभचबतष्यल बलम म्भखभयिऊभलत ब्नभलअथ ९त्क्ष्प्ब्० नामक संस्थाका  ब्दमगबिजबम प्यपमबनष् ले त्चबलकउयचत ष्लअगदबतयच ायच ल्भयलबतभक(१ र म्भचmबतयmभ ध्ष्तज ःभकजभच(१ गरी २ वटा मेडिकल उपकरणहरु बीरेन्द्र अस्पतालका कमाण्डान्ट सहायक रथी डा. श्री राजिव पाण्डेलाई हस्तान्तरण गर्नु भएको छ । 

३.    उक्त समारोहमा नेपाली सेनाका रथीबृन्द, अधिकृत लगायत अन्यदर्जाहरुको साथसाथै मित्रराष्ट्र टर्कीबाट डेलिगेशन टिमसंगै आएका संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।


४.    यस किसिमको सहयोगले दुई देश बिच रहंदै आएको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने बिश्वास नेपाली सेनाले लिएको छ ।