प्रधानसेनापति र अमेरिकी महामहिम राजदुत Mr. Peter W Bodde बीच शिष्टाचार भेटवार्ता


१. आज मिति २०७२ श्रावण १२ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग काठमाण्डौस्थित अमेरिकी राजदुतावासका महामहिम राजुदत  Mr. Peter W Bodde ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।

२. उक्त भेटघाटका क्रममा प्रधानसेनापति र अमेरिकी राजदुत वीच द्विपक्षिय आपसी हित तथा पारस्परिक बिषयका सम्बन्धमा छलफल भएको थियो ।