प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र UN Resident and Humanitarian Coordinator, Mr. Jamie McGoldrick बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ भाद्र ३१ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौंस्थित UN Resident and Humanitarian Coordinator, Mr. Jamie McGoldrick ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नुभएको छ । 

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति श्री क्षत्री र UN Resident and Humanitarian Coordinator, Mr. Jamie McGoldrick बीच २०७२ बैशाखमा गएको विनासकारी भुकम्पको अवसरमा नेपाली सेनाले खेलेको भुमिकमा र सो अवसरमा ग्ल् ब्नभलअष्भक बाट प्राप्त महत्वपूर्ण सहयोगको बिषयहरुको साथै आपसी हीतका विषयहरुमा छलफल भएको थियो ।