मिति २०७६ आश्विन २१ गते विजया दशमी टिकाको दिन काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्चालन हुने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्याउने उद्देश्यले उक्त दिन नेपाली सेनाले निम्न लिखित विभिन्न ७ (सात) वटा रुटहरु र समयमा निःशुल्क सञ्चालन गर्न मिलाईएको छ ।
बडादशैंको उपलक्ष्यमा नेपाली सेनाबाट बस सेवा सञ्चालन
